नतिजा
-
मिति २०८०/१२/२० गतेदेखि मिति २०८०/१२/२९ गतेसम्म विस्तरित शाखाकास्कीमा सञ्चालन भएको माध्यमिक तह कक्षा ११-१२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी सिप विषय शिक्षण गर्नेशिक्षकहरुका लागि टिपिडी प्रमाणीकरण तालिममा १० दिने तालिमको नतिजा
प्रकाशित मिति:
-
मिति २०८०/११/११ गतेदेखि मिति २०८०/११/२० गतेसम्म सञ्चालन भएको आधारभूत तहकक्षा ६-८ मा सामाजिक अध्ययन विषय शिक्षण गर्ने शिक्षकहरुका लागि टिपिडी प्रमाणीकरण तालिममा १० दिने तालिमको नतिजा
प्रकाशित मिति:
-
✍मिति २०८१/०१/१४ गतेदेखि मिति २०८१/०१/२३ गतेसम्म विस्तरित शाखा कास्कीमा सञ्चालन भएको माध्यमिक तह कक्षा ९-१० मा विज्ञान तथा प्रविधि विषय शिक्षण गर्ने शिक्षकहरुका लागि टिपिडी प्रमाणीकरण तालिममा १० दिने तालिमको नतिजा
प्रकाशित मिति:
-
✍ विभिन्न मितिमा सञ्चालन भएको आधारभूत तह तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुका लागि टिपिडी प्रमाणिकरण तालिम सम्बन्धी १० दिने तालिमको नतिजा
प्रकाशित मिति:
-
✍ मिति २०८०/०२/१८ गतेदेखि मिति २०८०/०२/२७ गतेसम्म सञ्चालन भएको माध्यमिक तह मा गणित विषय अध्यापनरत शिक्षकहरुका लागि टिपिडी प्रमाणिकरण तालिम सम्बन्धी १० दिने तालिमको नतिजा
प्रकाशित मिति:
-
मिति २०८०/०२/१७ गतेदेखि मिति २०८०/०२/२६ गतेसम्म अनलाइन माध्यमद्वारा सञ्चालन भएको आधारभूत तह (कक्षा ६-८) मा विज्ञान विषय अध्यापनरत शिक्षकहरुका लागि टिपिडी प्रमाणिकरण तालिम सम्बन्धी प्रथम चरणको १० दिने तालिमको नतिजा
प्रकाशित मिति:
